२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगाः सेल्टालाई हराउँदै बार्सिलोना शीर्षस्थानमा



अ+ अ-

एजेन्सी । स्पेनिस लिग ला लिगामा बार्सिलोनाले जित निकालेको छ । आइतबार राति भएको खेलमा सेल्टा डि भिगोमाथि १–० को जित निकाल्दै क्याटलान क्लब बार्सिलोना शीर्षस्थानमा उक्लिएको हो ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाको जितमा पहिलो हाफमा पेड्रीले गरेको गोल नै निर्णायक बन्यो ।

उनले १७औं मिनेटमा गोल गरे । यस जितसँगै अपराजित रहेको बार्सिलोना ८ खेलबाट २२ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।

समान २२ अंक नै रहेको अपराजित रियल गोल अन्तरमा बार्सिलोनासँग पछि छ । पराजित सेल्टा १० अंकसहित ११औं स्थानमा छ ।