२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियाड क्रिकेटमा भारतलाई स्वर्ण



अ+ अ-

चीनको हाङझावमा आज सम्पन्न एसियाड क्रिकेटमा भारतलाई स्वर्ण पदक हात लागेको छ ।

भारत र अफगानिस्तानबीचको फाइनल खेलमा वर्षाले खेल अबरुद्ध भएपछि भारतको यसअघिको प्रदर्शनका आधारमा भारतलाई स्वर्ण पदक प्रदान गरिएको हो ।

टस जितेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले संघर्षपूर्ण खेलमा १८.२ ओभरमा ५ विकेट गुमाएर ११२ रन बनाएको थियो । तर अफगानिस्तानको इनिङ समाप्त हुन १० बल बाँकी छँदा पानी पर्न थालेको थियो ।

तर त्यसपछि खेल हुन सकेन ।

अफगानिस्तानले रजत पदकमा चित्त बुझाउनु परेको थियो । यसैगरी बंगलादेशले पाकिस्तानलाई पराजित गरी तेस्रो स्थान अर्थात् काश्य पदक जितेको छ ।