२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने



अ+ अ-

काठमाडौँ । जर्मन क्लब बोरुसिया डर्टमण्डका कप्तान मार्को रोएसले सिजनकको अन्त्यमा क्लब छाड्ने भएका छन् ।

१२ वर्षसम्म डर्टमण्डमा बिताएका मिडफिल्डर रोएसले फ्रि एजेन्टका रुपमा क्लब छाड्न लागेका हुन् ।

३४ वर्षीय रोएस २०१२ मा  बोरुसिया मोन्चेंग्लाबाचबाट डर्टमण्ड आएका थिए । उनले डर्टमण्डमा २९१ खेलमा ११८ गोल गरेका छन् ।