२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार
तपाईं के खोज्दै हुनुहुन्छ ?

धोनीका फ्यान मैदानमा प्रवेश गरे, उनको खुट्टा ढोगेर अंगालो मारे



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)२०२४ मा बिहीबार गुजरात टाइटन्स (जीटी) ले चेन्नई सुपर किंग्स (सीएसके)लाई ३५ रनले पराजित गर्यो ।

खेलको अन्तिम ओभरमा एक फ्यान मैदानमा पसे र भुइँमा लडेर महेन्द्र सिंह धोनीको खुट्टा छुन थाले । उनले धोनीलाई अँगालो पनि हाले ।

खेलको अन्तिम ओभर चलिरहेको थियो । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा धोनीलाई भेट्न एक फ्यान मैदानमै पसे । फ्यान भुइँमा झुकेर धोनीको खुट्टा छोए र अँगालो पनि लगाए । त्यसपछि सुरक्षाकर्मी आएर फ्यानलाई मैदानबाट बाहिर निकाले । धोनीले ११ बलमा २६ रन बनाएपछि खेलमा नटआउट रहे ।