यतिखेर काेराेनाभाइरस कहाँ, केबाट सर्छ भन्ने बारेमा बहस जारी छ । नाेटबाट त काेराेना मात्र हाेइन, अरू पनि राेग सर्छन् भन्ने समाचार बेलाबखत आइरहेका छन् । अब नेपालमा त्यस्ताे मेसिन पनि आइपुगेकाे छ जसले काेराेना डिसइन्फेक्ट गर्दछ । नेपालमा सरसफाइमा अग्रणी भूमिका खेल्दै आएकाे खेम्स क्लिनिङले नेपाल भित्र्याएकाे यस्ताे मेसिनका बारेमा राजधानीमा बुधबार जानकारी दिइयाे । हेराैं यसले कसरी काम गर्छ ?
भिडियाेः न्यूज एजेन्सी नेपाल












