नेकपाका वरिष्ट नेता माधव कुमार नेपाल भन्नुहुन्छः चीनजस्तो देशमा बिशाल पार्टीको केन्द्रीय कमिटिको संख्या २०० हाराहारी छ । त्यहाँ पार्टी सदस्यको संख्या ९ करोड छ । हाम्रो सिंगो देशको जनसंख्या भनेको ३ करोड हो । हाम्रो पार्टी सदस्यमा हामीले अनुमान गरिरहेको ८ लाख हो । ८ लाखमा अनुपात निकाल्ने हो भने कति कम हुन्छ । भारतकै पार्टीको हेर्ने हो भने केन्द्रीय कमिटी कत्रो छ र ?
सुनाैं नेता नेपालकाे विचार ।
भिडियाेः न्युज एजेन्सी नेपाल












