२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने मन्त्रीपरिषद्को निर्णय



अ+ अ-

काठमाडौ  । मन्त्रीपरिषद्को बैठकले राष्ट्रपतिबाट मनोनित हुने  राष्ट्रियसभाको रिक्त एक सदस्य पदमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफरिस गर्ने निर्णय गरेको छ ।  सोमबार साँझ बसेको मन्त्री परिषद्को बैठकले गौतमलाई  नियुक्त गर्न राष्ट्रपति समक्ष सिफरिस गर्ने निर्णय गरेको हो ।

यसअघि प्रतिनिधिसभाको निर्वाचनमा बर्दियाबाट पराजित गौतमलाई विभिन्न उपायबाट संसदमा प्रवेश गराउने. प्रयास भएपनि सम्भव नभएपछि विज्ञका रुपमा राष्ट्रियसभामा मनोनित  गरी संसदमा प्रवेश गराउन लागिएको हो ।  गत भदौ १८ गते बसेको नेकपाको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउन निर्णय गरेको थियो ।