नेपाल सरकारका मुख्य सचिव नै अध्यक्ष रहेकाे निजामती अस्पताल, वानेश्वरका कर्मचारी निजामती सेवा अन्तरगत छैनन्, हाेइनन् भन्दा अचम्म लाग्छ । तर तथ्य यही हाे । अहिले निजामती सेवा सरह सेवा सुविधा दिनुपर्ने माग गर्दै कर्मचारीहरू सरकारमाथि दबाब दिन थालेका छन् । सुनाैं कर्मचारी संघका अध्यक्ष सन्ताेष धिमालकाे विचार ।
भिडियाेः न्यूज एजेन्सी नेपाल












