सत्तारूढ नेकपाकाे बहुप्रतीक्षित स्थायी कमिटिकाे बैठक २०७७ भदाै २६ गते शुक्रबार बसेकाे छ । निकै महत्वपूर्ण ठानिएकाे यस बैठकले अध्यक्षद्वयकाे कार्यविभाजन गर्नुकाे साथै २०७७ चैतमा एकताकाे महाधिवेशन गर्ने २ वटा निकै महत्वपूर्ण निर्णय गरेकाे छ । पार्टी स्थायी कमिटिले गरेकाे भनिएकाे सर्वसम्मत निर्णयका बारेमा प्रवक्ता नारायणकाजी श्रेष्ठ के भन्नुहुन्छ ?
भिडियाेः न्यूज एजेन्सी नेपाल












