२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढोरपाटनका बाढी पीडितलाई नायक पल शाह , गायक दुर्गेश थापा सहितको टोलीबाट राहत प्रदान



अ+ अ-

काठमाडौ  । नायक पल शाह तथा गायक दुर्गेश थापा सहितको समुहले बाग्लुङ्ग ढोरपाटन नगरपालीका वडा नं ८ र ९ मा गएको बाढी  पहिरो बाट  पीडित बनेकाहरुका लागि राहत सामग्री बितरण गरेको छ ।  टोलीले राहत सामग्री सहित नगद ५०,००० र केहि स्टेसनरी   सामाग्री  पनि हस्तान्तरण  गरेका छन् । कलाकारहरुको टोलीले राहत  सामग्री   ढोरपाटन नगरपालीकाका प्रमुख   देब कुमार नेपाली संगै  वडा नं ८ र ९ वडाअध्यक्षलाई सयुक्त  रुपमा हस्तान्तरण गरेको नायक शाहले जनाउनु भयो ।  

प्रभाबित क्षेमामाजानका  असहज भए  कारण तथा राहत बितरण  एकद्वार प्रमाणी अन्तरगत मात्र बितरण गरिने भएका कारण पनि स्थानीय  जनप्रतिनिधीहरु लाई हस्तान्तरण गरिएको जनाईएको छ । सम्भब भएसम्म पीडितहरु लाई भेट्ने योजना रहेको नायक शाहले जनाउनु भयो ।    

राहत अभियानमा सहयोग गर्नुहुने   इशा गुरुङ , जापान  निगाताका दिपक सुनार  , प्रबेश पौडेल, निर्देशक दिनेश राउत,  अभियान श्रेष्ठ, सागर भुसाल लगायत सबै मनकारी हरुमा टोलीले हृदयदेखि नै धन्यवाद ब्यक्त गरेको छ ।  ।