२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा बृद्धाश्रम भयो , संबिधान एक कार्यकाल पनि टिक्दैन –नेता प्रदीप नेपाल



अ+ अ-

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता प्रदीप नेपालले  बर्तमान सबिधान एक कार्यकाल पनि नटिक्ने दाबी गर्नुभएको  छ ।   राष्ट्रिय सभाको रिक्त एक सदस्यपदमा पार्टीका उपाध्यक्ष बामदेब गौतमलाई पठाउने पार्टीको निर्णय पछि समाजिक संञ्जाल मार्फत नेता नेपालले यस्तो टिप्पणी गर्नुभएको हो ।  

नेता नेपालले लेख्नुभएको छ –वामदेव गौतम र नारायण काजी राष्ट्रिय सभामा   जानु भयो। त्यो बुढाबुढीकै मंच हो। ब्यथा त संविधानको भो। जनताले बनाएको भनिएको संविधान एक कार्यकाल पनि नटिक्ने भो।

बामदेब गौतम बर्दिया बाट र नारायणकाजी श्रेष्ठ गोरखाबाट प्रतिनिधी सभाको निर्बाचनमा पराजित भएपछि जनमतको अपमान गर्दे राष्ट्रिय सभाका सदस्यमा मनोनित हुनु भएको हो ।  नेता नेपालले संबिधानको मर्म बिपरितको कार्य भएको भन्दे राष्ट्रियसभा बृद्धाश्रम भएको टिप्पणी गर्नुभयो ।