नेकपा सचिवालय बैठकले पार्टीका वरिष्ट नेता वामदेव गाैतमलाइ राष्ट्रिय सभाकाे सदस्यमा मनाेनयन गर्ने निर्णय गरेकाे छ । साथै बैठकले कार्यदलले दिएका सुझावलाइ स्वीकार गरेकाे छ । पार्टीकाे नेतृत्व र प्रधानमन्त्रीकाे पदका विषयमा रहेका अन्याैल अब सकिने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनु भएकाे छ । हेराैं उहाँका भनाइहरू ।
भिडियाेः न्यूज एजेन्सी नेपाल












