२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मत्स्येन्द्रनाथकाे रथ तान्ने विषयमा झडप (भिडियाे)



अ+ अ-
काेराेनाभाइरस संक्रमणकाे जाेखिम रहेकाे भन्दै निषेधाज्ञाबीच स्थानीयवासीले ललितपुरको पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथको रथ तान्न खाेजेपछि प्रहरी र स्थानीयबीच झडप भएकाे छ । पुल्चोकमा सयौंको संख्यामा भेला भएका स्थानीयलाई हटाउन प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेकाे छ भने स्थानीयले गरेकाे ढुंगामुडाबाट केही प्रहरी घाइते भएका छन् । पुल्चाेक क्षेत्र बिहीबार दिनभर रणक्षेत्रमा बदलिएकाे थियाे । प्रस्तुत छ पुल्चाेकबाट न्यूज एजेन्सी नेपालले संकलन गरेकाे भिडियाे ।