२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा बरिष्ठ नेता नेपालको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना सक्रमण



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका  पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।नेता नेपालको पीएसओ , पछुवा गाडीको चालक सहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको  हो ।

गएको  बिहीबार  नेता नेपाल उहाँको परिबार सहित अन्य को  स्वाब संकलन गरिएको र शुक्रबार राति रिपोर्ट आएको थियो  । रिपोर्टमा नेता नेपाल सहित उहाको परिबारको रिपोर्ट भने नेगेटिभ आएको छ । सक्रमण पुष्टि भएकाहरु सबैलाइै  सबैलाई आएसोलेसनमा पठाइसकिएको नेता नेपालको सचिवालयले जनाएको छ ।