२६ जेष्ठ २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा बुधबार रातिदेखि निषेधाज्ञा, घरबाहिर निस्कन प्रतिबन्ध



अ+ अ-

काठमाडाैंः काठमाडौँ उपत्यकामा बुधबार रातिदेखि भदौ १० गतेसम्मका निषेधाज्ञा जारी हुने भएकाे छ ।  

काेराेनाभाइरसकाे संक्रमण एकाएक बढेसँगै राजधानीका तीनै जिल्लाका जिल्ला प्रशासन कार्यालयले यस्ताे निर्णय गरेका हुन् । 

सरकारले मन्त्रिपरिषदकाे निर्णयबाट निषेधाज्ञा जारी गर्न सक्नेगरी स्थानीय प्रशासनलाइ अधिकार प्रत्यायाेजन गरेकाे थियाे ।

यो आदेश जारी भएपछि अत्यावश्यक नपरी बाहिर निस्कन पाइने छैन। यो आदेश एक प्रकारको कर्फ्यु जस्तै हुने बताइएको छ ।

 

याे पनि पढाैं