२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सुन अप्रेशन’: सुराकी दिने उमेश श्रेष्ठ पक्राउ



अ+ अ-

काठमाडौं । साढे १४ केजी चाँदी र आधाकिलो सुन भनिएको सुन प्रकरणमा सुराकी उमेश श्रेष्ठलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ । मंगलबार श्रेष्ठले दिएको सुराकीका आधारमा डिएसपी रन्जन दाहाल नेतृत्वको टोलीले गरेको ‘सुन अप्रेशन’ विवादित भएको छ । 

उमेशले सिआरभी (कम्प्याक रिक्रेशनल भेहिकल) चालक प्रहरी जवान बहादुर सिंह कठायतलाई पहिलो सुराक दिएका थिए । उमेशको सुचना कठायले दरबारमार्ग वृतमा सादा पोशाकमा कार्यरत प्रशन्न श्रेष्ठलसँग सेयर गरेपछि सुन अप्रेशन गरिएको थियो ।

सुराकी श्रेष्ठलाई महानगरीय प्रहरी वृत दरबारमार्गको हिरासतमा राखेर सार्वजनिक हितविरुद्धको अपराध मुद्धा चलाइएको छ ।