२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हनुमाननगर नगरपालिकाले विद्युत्को न्यूनतम महसुल तिर्ने



अ+ अ-

सप्तरी। हनुमाननगर कङ्कालिनी नगरपालिकाले नागरिकले प्रयोग गर्ने विद्युत्को न्यूनतम महसुल तिरिदिने भएको छ । नगर प्रमुख वीरेन्द्र माझीले चालु आर्थिक वर्षदेखि न्यूनतम विद्युत्को महसुल नगरपालिकाले बेहोर्ने जानकारी दिए ।

“पाँच एम्पियर लोड स्वीकृत भएका ग्राहकका लागि अधिकतम २० युनिटसम्म विद्युत् महसुल नगरपालिकाले नै आजदेखि लागू हुनेगरी तिर्ने भएको छ।

यसका लागि नगरपालिकाले चालु आवका लागि रु ६६ करोड ६८ लाख ६६ हजार १७०  बजेट विनियोजन गरेको छ ।”रासस