२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा हाइस दुर्घटना, १२ जनाको निधन, २२ घाइते



अ+ अ-

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँके खण्डमा हाइस दुर्घटना हुँदा १२ जनाको  निधन भएको छ ।

नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकि राखेको   बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किदा १० जनाको घटनास्थलमा र २ जनाको उपचारको निधन भएको छ ।

 राती सवा १२ बजे भएको दुर्घटनमा २० जना घाईते भएका छन् ।

 राप्ती सोनारी–२ स्थित ठुरिया जंगलमा भएको दुर्घटनमा घाइते भएकाहरुको  भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ ।