काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिनुभएको छ ।
अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जाल मार्फत् मन्त्री पुनले राजीनामा दिएको जानकारी दिनु भएको छ ।
अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जाल फेसबुकमा लेख्नुभएको छ , ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो ।’












