२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ–४ मा एमालेबाट राजन भट्टराई उम्मेदवार



अ+ अ-

काठमाडौँ । कांग्रेस सभापति गगन थापाले सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएपछि काठमाडौं–४ मा एमालेले डा. राजन भट्टराईलाई उम्मेदवार बनाएको छ।

यसअघि गगनले चुनाव जित्दै आएको यस निर्वाचन क्षेत्रमा अन्ततः एमालेले भट्टराईलाई नै अघि सार्ने भएको हो ।

स्रोतका अनुसार डा भट्टराईको मनोनयन पत्र दर्ताका लागि पार्टी कार्यकर्ता निर्वाचन कार्यालयतर्फ जाने तयारीमा छन्।