२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री रोजगार कार्यक्रम सबै बेरोजगारलाई होइन : मन्त्री विष्ट



अ+ अ-

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम सबै बेरोजगारहरुको लागि नभएको बताएका छन् ।

उनले निश्चित मापदण्ड पुगेका बेरोजगारहरुलाई मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश गराईने बताएका हुन् ।

विष्टले भने, “यो कार्यक्रम निरपेक्ष गरिबीको रेखामुिन रहेका, वैदेशिक रोजगारीमा नगएका तथा सरकारले तोकेको सीमा भित्र रहेका परिवारका एक सदस्यले मात्रै हो । सबैले रोजगार पाइन्छ भन्ने कुरा सत्य होइन । सबै बेरोजगारलाई यो कार्यक्रमले समेट्न सक्दैन् ।”

बिष्टले बिपक्षी दलहरु भने जस्तो कार्यकर्ता मात्र पोस्ने कार्यक्रम नभएको जिकिर गर्दै त्यसको ब्यबहारिक पाटोको विश्लेषण पछि मात्र त्यसको जवाफ स्वत आउने दाबी गरे ।