२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलिकोप्टर चढेर धनगढीको अवलोकन !



अ+ अ-

फाईल फोटो

कैलाली । सुदूरपश्चिम महोत्सवमा जनताले पनि हेलिकोप्टर चढेर धनगढीको अवलोकन गर्न पाइने व्यबस्था मिलाइएको छ ।

कैलाली उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवमा हेलिकोप्टरबाट धनगढीको अवलोकन गर्ने व्यवस्था गरिएको हो । तर, हेलिकोप्टरबाट अवलोकन गर्न टिकट लिनुपर्ने छ ।

उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा अनुसार प्रतिव्यक्ति चारहजारका दरले एकपटकमा ६ जनाले हेलिकप्टरबाट महोत्सव लगायत यहाँका धार्मिक एबं पर्यटकीयस्थलहरुको अवलोकन गर्न सक्ने छन् ।