२६ जेष्ठ २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्टलाई कांग्रेस नेता जोशीले कुन मुसो भनेपछि…



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसलाई केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले कम्युनिष्ट भनेको मुसा भएको बताएका छन् ।

सोमबार काठमाडौं जिल्ला कार्यसमितिले आयोजना गरेको विरोध कार्यक्रमलाई सो कुरा बताएका हुन् । कम्यूनिष्ट सरकारलाई ‘दम्भ र झुटको खेती गरेर कांग्रेसलाई कमजोर नठान्छ समेत चेतावनी दिएका छन् ।

उनले राणा , पञ्चायत र राजा विरुद्ध लडेको कांग्रेसका लागि कम्युनिस्ट कुन मुसो हो र ?’ प्रश्न गरे ।