२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाका अध्यक्ष कमल थापाको पूर्व रानी कोमल शाहसँग जम्काभेट भएपछि…….



अ+ अ-

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ । हृदयाघात कारण सोमवार काठमाडौँ स्थित थापाथलीमा रहेको नर्भिक अस्पताल भर्ना भएका थिए ।

अस्पतालमा भर्ना भएका पारसलाई भेट्न मंगलवार राप्रपा अध्यक्ष कमल थापा पुगेका थिए । पारसले कमल थापासँगको भेटमा अहिले मलाई ठीकै छ भनेर भनेका छन् ।

थापालाई देख्नासाथ पारसले अंग्रेजीमा भने नाउ आइ एम गूड

हिजो अलि दुखाई थियोे, अहिले ठीक छु, पारसले थापासँग भनेको उद्धृत गर्दै भेटमा सहभागी राप्रपा सहमहामन्त्री राजाराम बर्तौलाले भने ।
पारसलाई भेटेर फर्किने क्रममा थापाको पूर्व रानी कोमल शाहसँग ढोकामै जम्काभेट भएको थियो ।




भर्खरै