२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

करणले दिलाए नेपाललाई तेस्रो सफलता



अ+ अ-

काठमाडौं । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपालले दिएको ११४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको युएईले तोस्रो विकेट गुमाएको छ ।


युएईले तेस्रो विकेटको रुपमा सैमान अनुवारलाई १६ रनमा गुमाएको हो । करणले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।

यो सँगै युएईको १३ ओभरको समाप्तिमा तीन विकेट गुमाएर ५१ रन बनाएको छ ।

यसअघि युएईका ओपनर चिराग सुरीलाई चार रन र अष्फाक अहमद पाँच रनमा आउट भएका थिए । नेपालका लागि करण केसीले १.५ ओभरमा विकेट लिन सफल भएका थिए । भनतेस्रो विकेट लिने क्रममा सैमान अनुवारलाई ८.३ ओभरमा ११ रनमा खेलिरहेका बेला बोल्ड गरेका थिए । दोस्रो विकेटको रुपमा चिरागलाई सोमपाल कामीले व्यक्तिगत ६ रन हुदाँ बसन्त रेग्मीबाट क्याच आउट बनाएका थिए ।

यसअघि नेपालले ३३.५ ओभरसमा सबै विकेटको क्षतिमा ११३ रन बनाएको थियो ।