२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघका कार्यकर्ताको नाराबाजी, देउवा पार्टी कार्यालय पुगेनन्



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा भ्रातृ संस्था नेविसंघका कार्यकर्ताले नाराबाजी गरेका छन् ।

गौशलामा रहेका पशुपति क्याम्पसका नेता तथा कार्यकताको आह्वानमा नेविसंघले मोटरसाइकल र्याली निकालेको हो । उक्त र्याली पार्टी कार्यालय सानेपा गुगेको थियो।

सानेपा पुगेका नेता तथा कार्यकर्ताहरुले ‘असफल नेतृत्व चाहिँदैन, म्याद थप्न पाईदैन’ भन्दै नाराबाजी गरेपछि तनाव सृजना भएको हो । उनिहरुले नेविसंघमाथि पटकपटक हस्तक्षेप भएको भन्दै आपत्ति जनाएका थिए । नेविसघंको कार्यकाल सकिएपनि म्याद थपेर बिद्याथी राजनिति समाप्त पार्न लागेको भन्दै विरोध गरेका हुन् ।

काँग्रेस केन्द्रीय समिति बैठकका लागि शीर्ष नेताहरु कार्यालय पुग्नेवित्तिकै विद्यार्थीहरुले नाराबाजी सुरु गरेका थिए ।