२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको मुख्य रजिस्ट्रारमा निरौलाको नाम सिफारिस



अ+ अ-

काठमाडौँ । न्याय सेवा आयोगको मंगलबार बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा नृपध्वज निरौलाको नाम सिफारिस गरेको छ । निरौला न्याय परिषदको सचिव हुदाँ तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली सेवा निवृत्त भएको पत्र काटेका थिए।

निरौलाले पराजुलीको शैक्षिक प्रमाणपत्रको आधारमा कार्यकाल किटान गरेरै पत्र लखेका थिए।

मुख्य रजिष्ट्रार डा. राजन भट्टराई उच्च अदालतको न्यायाधीश नियुक्त भएपछि रिक्त रहेको स्थानमा उनलाई सिफारिस गरिएको हो।