२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा भूकम्पको परकम्प



अ+ अ-

काठमाडौं । काठमाडौंमा मंगलबार भूकम्पको परकम्प महशुस भएको छ ।

बिहान ११ : २६ बजे थापाथली आसपासलाई केन्द्र बनाएर ३.३ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जानकारी दिएको छ ।

यो छुट्टै भूकम्प नभइ ०७२ सालमा गोरखाको बारपाकलाई केन्द्र बनाएर गएको भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।




भर्खरै