© 2023
एजेन्सी। हमासले शनिबार ६ जनालाई बन्धकमुक्त गर्दैछ। यस सम्झौताअनुसार, इजरायलले ६०२ प्यालेस्टिनी कैदीहरूलाई जेलमुक्त गर्नेछ। सूचना अनुसार, ६ जना बन्धकहरूको नाम हमासले शुक्रबार नै इजरायललाई पठाइसकेको छ। मुक्त हुने बन्धकहरूमा ३७ वर्षका अवेरा मेंगिस्तु, ३७ वर्षकै हिशाम अल सैयद, ३९ वर्षका तल शोहम, २७ वर्षका एलिया कोहेन, २३ वर्षका ओमर