२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान
तपाईं के खोज्दै हुनुहुन्छ ?
अन्तर्राष्ट्रिय केमिकल सम्मेलन काठमाडौँमा शुरु

काठमाडौँ । नेपाल केमिकल सोसाइटी र रसायनशास्त्र केन्द्रिय विभाग त्रि.वि.को संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय केमिकल सम्मेलन काठमाडौंको पार्क भिलेजमा शुरु भएको छ । भारत, चिन, कोेरिया, जापान, बङ्गलादेश र नेपालका करीब तीनसय रसायनशास्त्रसँग सम्बन्धित वैज्ञानिकहरु सहभागी उक्त सम्मेलनमा विभिन्न ६ वटा बिधाका खोज अनुसन्धानमुलक कार्यपत्रहरु प्रस्तुत भइरहेका छन । दिगो विकासका