© 2023
काठमाडाैँ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीमाथि नेपाललाई ‘सीमा अतिक्रमणकारी देश’ भनेर प्रस्तुत गर्न खोजिएको आरोप लगाउँदै कडा टिप्पणी गरेका छन्। राईले सामाजिक सञ्जालमा फैलाइएका केही दाबीहरूलाई लक्षित गर्दै प्रमाणविहीन सामग्रीका आधारमा नेपाललाई गलत रूपमा चित्रण गर्ने प्रयास भइरहेको बताएका छन्। उनले यसलाई राष्ट्रहितविपरीत कदमको संज्ञा दिँदै प्रश्न उठाए—

काठमाडाैँ । नेपाली काँग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति तथ्यहीन भएको