© 2023
सुर्खेत। पश्चिम सुर्खेतका बासिन्दाले तीन दशकअघि देखेको मदन भण्डारी राजमार्गको सपना पुनः जीवन्त बन्दै गएको छ। बड्डीचौर–खम्बागाडे सडकखण्डमा निर्माण कार्य वर्षौंसम्म रोकिएको थियो। तर अब रुख कटान तथा जग्गा प्राप्तिको प्रक्रिया पूरा भएसँगै आयोजनामा सकारात्मक गति देखिन थालेको छ। नेपाल सरकार मन्त्रिपरिषद्ले बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाभित्र पर्ने वन क्षेत्रका ८६४