© 2023
काठमाडौं । महिला यू-१९ क्रिकेट विश्वकप खेल्न मलेसिया पुगेको नेपाली टिमले दोस्रो अभ्यास खेलमा पनि हार बेहोरेको छ । बुधबार भएको दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित भएको हो । यसअघि नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको थियो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ९ विकेटको

मलेसियामा हुने यू-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली यू–१९ महिला टिमको बिदाई गरिएको छ ।