२६ जेष्ठ २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रियसभामा शोक प्रस्ताव पारित

काठमाडौँ।  पूर्वस्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री एवं संविधानसभाका सदस्य खड्गबहादुर बस्यालको निधनमा राष्ट्रियसभाले शोक प्रस्ताव पारित गरेको छ । आज राष्ट्रियसभा बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।  विसं २००८ माघ १५ गते जन्मिनुभएका पूर्वस्वास्थ्य राज्यमन्त्री बस्यालको ७३ वर्षको उमेरमा यही साउन २३ गते निधन भएको