२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेसन्स लिगः इंग्ल्यान्ड रेलिगेसनमा



अ+ अ-

एजेन्सी । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत इंग्ल्यान्ड रेलिगेशनमा परेको छ ।

समूह चरण अन्तर्गत शुक्रबार राति भएको खेलमा इटालीसँग इंग्ल्यान्ड १–० गोल अन्तरले पराजित भएको हो ।

इटालीको जितमा जियाकोमा रास्पाडोरीले निर्णायक गोल गरे । उनले खेलको ६८ औं मिनेटमा गोल गरेका हुन् ।

यस जितसँगै इटालीले ५ खेलमा ८ अंक जोड्दै लिग ए समूह ३ को दोस्रो स्थानमा रहेको छ । २ अंक जोडेर पुछारमा रहेको इंग्ल्यान्ड रेलिगेसनमा पर्दै लिग ‘बी’ मा झरेको छ ।