२७ जेष्ठ २०८३, बुधबार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् नेकपा (एमाले)का प्रतिनिधिसभाका १४३ जना उम्मेदवारहरु (सूचीसहित)



अ+ अ-

काठमाडौं । आसन्न मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा प्रतिनिधिसभाका १६५ क्षेत्रमध्ये नेकपा (एमाले)ले १४३ क्षेत्रमा उम्मेदवारी दिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी तथा जनता सामाजवादी पार्टीसँग २२ निर्वाचन क्षेत्रमा गठबन्धन गरेको एमालेले बाँकी १४३ क्षेत्रमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दिएको हो ।

एमालेले प्रदेश एकका २५, मधेश प्रदेशका १८, बागमती प्रदेशका ३३, गण्डकी प्रदेशका १७, लुम्बिनी प्रदेशका २२, कर्णाली प्रदेशका १२ र सुदूरपश्चिम प्रदेशका १५ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/10/नेकपा-एमालेका-उम्मेदवार-1.pdf” title=”नेकपा (एमाले)का उम्मेदवार (1)”]