२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद बैठक सुरु, एमालेको अवरोध कायमै



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक सुरु भएको लगत्तै प्रमुख विपक्षी नेकपा एमालेले नारावाजी गर्दै अवरोध गरेको छन्। 

एमाले सांसदहरुले 'हाम्रो विरोध कायम छ…, पदिय मर्यादा कायम गर..'जस्ता नाराबाजी गरेका छन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोले मर्यादित भएर संसद बैठक सुचारु गर्न एमाले सांसदहरुलाई आग्रह गरेका छन् ।

बैठक जारी छ ।