२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्काल एमसीसीको बिपक्षमा उभिने निर्णय पछि प्रधानमन्त्रीसँग छलफल गर्न दाहाल बालुवाटारमा



अ+ अ-

काठमाडौँ। संसदीयदलको बैठकमा तत्काल एमसीसी टेबल गर्न नहुने निर्णय पछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न बालुवाटार पुग्नु भएको छ । 

आज बिहान बसेको माओवादी केन्द्र संसदीयदलको बैठकले संसद सुचारु नहुदा सम्म र सहमती नबन्दा सम्म एमसीसी  टेबल गर्न नसकिने निर्णय गरेको थियो । दलको निर्णयबारे जानकारी गराउन अध्यक्ष दाहाल बालुवाटार पुग्नु भएको हो ।  

प्रधानमन्त्री देउवाले हिजो सभामुख अग्नि सापकोटालाई आजको बैठकमा एमसीसी सम्बन्धी प्रस्ताब पेश गर्ने वातावरण मिलाउन आग्रह गर्नुभएको थियो ।