२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेश: माओवादीले टुंग्यायो मन्त्री, आजै शपथ हुने



फाइल फोटो
अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रले मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

माओवादी संसदीय दलका नेता खगराज भट्टले सामाजिक विकास र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा झपट साउद र रमेश धामीको नाम टुंगिएको जानकारी दिए । यस्तै, गीता माललाई राज्यमन्त्री दिईने तयारी भएको उनले बताए ।

दलका नेता भट्टको अनुसार धामी र साउदबीच समन्वय गरेर सामाजिक र पर्यटन मन्त्रालयमा पठाइने छ । साथै प्रदेशले नवनियुक्त मन्त्रिहरुको आजै शपथ ग्रहणको तयारी गरिरहेको छ ।