२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुने



अ+ अ-
काठमाडौँ । सरकारले यही जेठ ५ मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुने भएको छ ।
नीति तथा कार्यक्रममाथि आइतबारदेखि राष्ट्रियसभा र प्रतिनिधिसभामा छलफल सुरु भएको थियो । प्रतिनिधिसभामा सत्तारुढ दल नेपाली कांंग्रेसका दुईसहित २० सांसदले नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ भने राष्ट्रियसभामा पनि तीन सांसदले संशोधन प्रस्ताव गर्दा गराउनुभएको छ ।
प्रतिनिधिसभाको बैठक आज विहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा दिउँसो १ बजे बस्नेछ ।
गत जेठ ५ मा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।




भर्खरै