२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलपीएल अक्सनमा अनसोल्ड भए सन्दीप



फाईल फोटो
अ+ अ-

काठमाडौँ । चौंथो संस्करणको लंका प्रिमियर लिग (एलपीएल) खेलाडी छनोटको अक्सनमा नेपालका पूर्व कप्तान सन्दीप लामिछाने ‘अनसोल्ड’ भएका छन् ।

तीस हजार डलर बेस प्राईस भएका सन्दीपलाई कुनै पनि टोलीले बोली नलगाएपछि उनी ‘अनसोल्ड’ भएका हुन् ।

अघिल्लो संस्करणमा डम्बुला जायन्ट्समा अनुबन्ध भएका सन्दीप व्यक्तिगत कारणले लिगमा सहभागीता जनाउन पाएका थिएनन् ।

यस संस्करणको एलपीएल ३१ जुलाईबाट सुरु हुँदैछ ।




भर्खरै