२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटालीलाई हराउँदै स्पेन नेसन्स लिगको फाइनलमा



अ+ अ-

एजेन्सी । स्पेन नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा इटालीलाई २–१ गोलले पराजित गर्दै स्पेन उपाधिनजिक पुगेको हो ।

नेदरल्यान्ड्सको डी भेस्टे स्टेडियममा भएको खेलमा दोस्रो मिनेटमा नै स्पेनले यरेमी पीनोको गोलबाट सुरुवाती अग्रता बनाएको थियो ।

११ औं मिनेटमा कीरो इमोबिलले पेनाल्टीमार्फत गोल गर्दै इटालीलाई १–१ को बराबरीमा ल्याए । ८८ औं मिनेटमा जोसेलुले गोल गर्दै स्पेनलाई २–१ को जितसहित फाइनलमा पुर्याए ।

योसँगै अब उपाधिका लागि क्रोएसिया र स्पेनले आइतबार मध्यरातमा प्रतिस्पर्धा गर्नेछन् । क्रोएसियाले नेदरल्यान्ड्सलाई पराजित गरि फाइनलमा स्थान बनाइसकेको छ ।




भर्खरै