२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ प्रिमियर कप खेल्ने प्रारम्भिक टोली घोषणा



अ+ अ-

काठमाडौं । क्यानले एसिसी यू–१९ प्रिमियर कप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । अक्टोबर १२ देखी २४ सम्म मलेसियामा हुने प्रतियोेगिताको लागि क्यानले २४ सस्दयीय प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

१६ एसोसिएट टोली सहभागी रहने उक्त प्रतियोगितामा शीर्ष तीन टोलीले आगमी डिसेम्बरमा हुने यू–१९ एसिया कप खेल्न पाउनेछ ।

समूह ए मा नेपाल, बहराइन, साउदी अरेविया र ईरान छन् भने समूह बी मा युएई, ओमान, कतार र चीन छन् । यस्तै, समूह सी मा सिंगापुर, कुवेत, थाईल्यान्ड र माल्दिभ्यस रहँदा समूह डी मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया छन् ।

बन्द प्रशिक्षणमा बोलाइएका टोली :

आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक ड्रुमे, दीपेक कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल, सुवास भण्डारी, विशाल केसी, मिलन बोहरा, प्रज्वल थापा, तुलबहादुर थापा, निर्मल गुरुङ, राजेश यादव, विपिन रावल, युनिस सिंह ठकुरी, अशोक पौडेल, अभिषेक तिवारी, नरेन भट्ट र निरज यादव ।