२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियलको सहज जित



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले सहज जित निकालेको छ । गएराति भएको खेलमा रियलले जिरोनालाई उसकै मैदानमा ३–० गोलले पराजित गरेको हो ।

रियललाई जित दिलाउन खेलको १७ औं मिनेटमा जोसेलु, २१ औं मिनेटमा औरेलिन चोउमेनीले र ७१ औं मिनेटमा जुड बेलिङहमले गोल गरे ।

जितसँगै रियल ८ खेलबाट २१ अंकका साथ तालिकाको शीर्षस्थानमा उक्लिएको छ । जिरोना समान खेलबाट १९ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ८ खेलबाटै २० अंक छ ।