२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेन्डिस र समराविक्रमाको शतकमा श्रीलंकाले पाकिस्तानलाई दियो ३४५ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । विश्वकप २०२३ को आठौं खेलमा श्रीलंकाले पाकिस्तानलाई जितका लागि ३४५ रनको लक्ष्य दिएको छ । हैदराबादको राजीव गान्धी स्टेडियममा भएको खेलमा टोलीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ४४ रन बनायो ।

श्रीलंकाका कुसल मेन्डिस (१२२ रन) र सदिरा समराविक्रमा (१०८ रन)ले शतकीय पारी खेले भने ओपनर पाथुम निसान्का (५१ रन)ले अर्धशतकीय पारी खेले ।

पाकिस्तानका हसन अलीले ४ विकेट लिए । यस्तै, हरिस रउफले दुई विकेट लिए भने शाहिन अफ्रिदी, मोहम्मद नवाज र सादाब खानले एक–एक विकेट लिए ।

 




भर्खरै