२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएसएआईडी एसिया ब्यूरो सहायक प्रशासक माइकल नेपालमा



अ+ अ-

काठमाडौं । युएसएआईडी एसिया ब्यूरो सहायक प्रशासक माइकल शिफरलाई नेपालमा आउनु भएको छ ।

सहायक प्रशासक शिफरले एशिया क्षेत्रमा विकास र मानवीय सहायता कार्यक्रमहरूको नेतृत्व र समन्वय गर्नुहुने नेपाल स्थित अमेरिकी दूतावासले जनाएको छ ।

आफ्नो भ्रमणका क्रममा उहाँले नेपालका सरकारी अधिकारीहरु, नागरिक समाजका अगुवाहरु, सामुदायिक समूहहरु, किसानहरु, व्यवसायीहरुसँग भेटघाट गर्नुका साथै थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बन्न नेपालले गरेका प्रयास र उपलब्धिहरुका बारेमा छलफल गर्नुहुने जनाईएको छ ।