२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

माल्टामा नेपाली युवक मृत भेटिए



अ+ अ-

काठमाडौँ । माल्टामा एक नेपाली मृत अवस्थामा फेला परेका छन् ।

रोजगारीको सिलसिलामा माल्टाको जीरामा रहेका २५ वर्षीय कृष्णबहादुर थापा क्षेत्री आफ्नै अपार्टमेन्टको तल मृत फेला परेको एनआरएन माल्टाले जनाएको छ ।

यस विषयमा माल्टा प्रहरीले अनुसन्धान गरिरहेको हुँदा थप विवरण भने आउन बाँकी रहेको छ । रास्ट्रिय समन्वय समिति माल्टाले क्षेत्रीको परिवारसँग निरन्तर सम्पर्क गरिरहेको जनाएको छ ।