२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिका ५५ रनमै अलआउट, भारतविरुद्धको सबैभन्दा सानो स्कोर



अ+ अ-

एजेन्सी । दोस्रो टेस्टको पहिलो इनिङ्समा दक्षिण अफ्रिका ५५ रनमा अलआउट भएको छ । टोली भारतविरुद्ध सबैभन्दा कम स्कोरमा आउट भएको हो ।

केप टाउनको न्युल्यान्ड्स स्टेडियममा पहिलो दिनको लञ्च सत्रको अन्त्यसम्म पनि दक्षिण अफ्रिकाले ब्याटिङ गर्न सकेन । ११ खेलाडीले २३.२ ओभर मात्र ब्याटिङ गरे ।

भारतका लागि फास्ट बलर मोहम्मद सिराजले ६ विकेट लिए । जसप्रित बुमराह र मुकेश कुमारले २–२ विकेट लिए ।

दक्षिण अफ्रिकाका लागि काइल भेरियनले १५ रन र डेभिड बेडिङहमले १२ रन बनाए । बाँकी ब्याट्सम्यानले ६ रनको स्कोर पनि पार गर्न सकेनन् ।