२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलिया र ताजिकिस्तान एसिया कपको क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौँ । कतारमा जारी एएफसी एसियन कपको क्वाटरफाइनलमा दुई टोलीले स्थान बनाएका छन् ।

आइतबार भएको खेलमा अष्ट्रेलियाले इन्डोनेसियालाई सहज जित निकाल्दै अन्तिम आठमा स्थान बनाउँदा ताजिकिस्तानले युएईले पेनाल्टी सुटआउटमा हरायो ।

अष्ट्रेलियाले इन्डोनेसियालाई ४–० गोलले हराएको हो । यता, ताजिकिस्तान र युएईले निर्धारित समयमा १–१ गोलको बराबरी खेलेपछि खेलको विजेताको टुंगो टाईब्रेकरबाट लागेको थियो ।

जसमा ताजिकिस्तान ५–३ ले विजयी बन्यो । आज सोमबार अन्तिम १६ अन्तर्गत नै इराक र जोर्डन तथा कतार र प्यालेस्टाइनले प्रतिस्पर्धा गर्दैछन् ।