२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्धको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिल ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

यसअघि हिजो भएको खेलमा ६ विकेटको जित दर्ता गरेको नेपाल २ खेलको सिरिज जित्ने लक्ष्यमा छ ।

नेपालको टोलीमा दुई परिवर्तन गरिएको छ । विवेक यादव र अनिल शाह फर्किएका छन् भने दीपेन्द्रसिंह ऐरी र ललित राजवंशी बेन्चमा छन् ।